Thank you

Thank you

Thank you

जापान बाट हामीलाई जहिले साथसपोर्ट दिराख्नु हुने र आज नेपाल मै आइ आफ्नो अमूल्य समय दिएर जापान को विभिन्न सहरहरू मा नेपाल बाट SSW Working Visa, Trainee visa साथै Student Visa मा जापान मा गई काम गर्ने र बस्ने बारे हाम्रो हाशिरो एजुकेशन कन्सलटेन्सि का विद्यार्थीहरू लाई Counseling गरिदिनु भएको मा Japan को Tokyo मा रहेको एभरेस्ट स्कूलका founder/Chief Person आदरणीय दाई लाई धेरै-धेरै धन्यवाद दिन चाहान्छु

Share:

Leave a comment

Your email address will not be published. Required fields are marked *

loader